Section 10A
जिमिदारी पटवारीको काम मालपोत कार्यालयले गर्ने

यस ऐन बमोजिम जिमिदारी पटवारीले गर्ने काम सो पद खारेज भएपछि मालपोत कार्यालयले गर्नेछ ।